
खेलकुद
आफ्नै राष्ट्रिय खेलकुद खेल्न कर्णालीका खेलाडी लुम्बिनी जाने भए
आयोजक प्रदेशका खेलाडीलाई अब आफ्नै राष्ट्रिय खेलकुद खेल्न पराई प्रदेशको यात्रा गर्नुपर्ने भयो।

आयोजक प्रदेशका खेलाडीलाई अब आफ्नै राष्ट्रिय खेलकुद खेल्न पराई प्रदेशको यात्रा गर्नुपर्ने भयो।

टिकट सकिएपछि एनपिएल फाइनल हेर्न नपाउनेहरूलाई सरकारी शैलीको घोषणामार्फत ट्रफीको फोटो हेरेर रमाउन आग्रह।

एनपिएलमा चितवन राइनोजले काठमाडौं गोर्खालाई ६१ रनले हराएपछि पनि दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ३ विकेटले हारेको थियो, र त्यही हारलाई समर्थकहरूले 'रणनीति' बनाइदिएका छन्।

लर्ड्समा टी–२० खेल हुने तालिका सार्वजनिक भएपछि मैदानमा जान नपाएका एक नेपाली काकाले घरको छतमा एन्टेना जडान गरेर सिधा प्रसारणको तयारी सुरु गरेका छन्।

एउटा कार्यालय सहायकले विज्ञापन देखेर हजुरआमालाई घुम्न जान सुझाए, तर हजुरआमाको सर्त स्पष्ट थियो: पहिले बाटो बनोस्।